"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अनुगमन/खाेज

सुकुम्बासी जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

सुकुम्बासी जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिनुभएको... पुरा समाचार

प्राधिकरणले ३१ जिल्लामा निःशुल्क इन्टरनेट पुर्यायो

प्राधिकरणले ३१ जिल्लामा निःशुल्क इन्टरनेट पुर्यायो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आज एक सूचना... पुरा समाचार

पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने, १०८ केजी सुन लाग्ने

पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने, १०८ केजी सुन लाग्ने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ ।... पुरा समाचार

निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि

निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि

काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको... पुरा समाचार

सरकारी खाद्य कम्पनीबाट उपभोक्ता ठगिँदै, कुहिएको चामल खान बाध्य

सरकारी खाद्य कम्पनीबाट उपभोक्ता ठगिँदै, कुहिएको चामल खान बाध्य

सुर्खेत । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ ।... पुरा समाचार

डरले कोरोनाबिरुद्धको खोप लगाउनेको संख्या घट्यो, १३५ जनामा ३८ जनाले मात्र लगाए

डरले कोरोनाबिरुद्धको खोप लगाउनेको संख्या घट्यो, १३५ जनामा ३८ जनाले मात्र लगाए

महोत्तरी । महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई... पुरा समाचार

कोरोनाका कारण बन्द भएका उद्योगलाई पुनःकर्जा दिइन्छ : मन्त्री भट्ट

कोरोनाका कारण बन्द भएका उद्योगलाई पुनःकर्जा दिइन्छ : मन्त्री भट्ट

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका लागि... पुरा समाचार

ठगी मुद्दामा अन्‍नपूर्ण चिनी मिलका सञ्‍चालक राकेश अग्रवाल पक्राउ, आठ करोड बक्यौता बाँकी

ठगी मुद्दामा अन्‍नपूर्ण चिनी मिलका सञ्‍चालक राकेश अग्रवाल पक्राउ, आठ करोड बक्यौता बाँकी

काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले... पुरा समाचार

आज देशभरि नौ हजारभन्दा बढीले लगाए कोभिड–१९ को विरुद्धको खोप

आज देशभरि नौ हजारभन्दा बढीले लगाए कोभिड–१९ को विरुद्धको खोप

कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या... पुरा समाचार

एक पछि अर्काे मुल्य बृद्धिले उपभोक्ता मारमा, खानेतेलको मूल्य बढाएका व्यवसायीले डेढ सातायता चामल र चिनीको भाउ पनि बढाए

एक पछि अर्काे मुल्य बृद्धिले उपभोक्ता मारमा, खानेतेलको मूल्य बढाएका व्यवसायीले डेढ सातायता चामल र चिनीको भाउ पनि बढाए

काठमाडौं । उद्योगीहरूले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । सरकारी मौज्दात घट्दै गएकोबारे जानकार चिनी उद्योगीहरूले मूल्य... पुरा समाचार