अनुगमन/खाेज
आजदेखि देशैभर कोरोनाबिरुद्धको खोप लाउन शुरु, तीन महिनाभित्र सबै नेपालीलाई निशु्ल्क खोप लगाइने प्रधानमन्त्री ओलीकाे प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले निशुल्क कोरोनाविरूद्ध खोप पाउने बताएका... पुरा समाचार
मोबाइल र इन्टरनेट सेवाको गुणस्तर परीक्षण गर्दै प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो... पुरा समाचार
उपत्यकामा १७ सहित देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र, प्रधानमन्त्रीले शुभारम्भ गर्न
काठमाडौं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ ।... पुरा समाचार
शैक्षिक सत्रलाई दुई महिना थप, जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ... पुरा समाचार
दश महिनापछि काठमाडौँ महानगरपालिकाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति
दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण... पुरा समाचार
उपत्यकासहित देशैभर बजार अनुगमन, कालोबजारी गर्ने सय भन्दा बढी फर्मलाई कारवाही, सबैभन्दा धेरै कारवाही खाद्यान्न पसललाई
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही... पुरा समाचार
उखु किसानलाई १७ करोड तीर्न बाँकी राखेका अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन
सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल... पुरा समाचार
प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि चिकित्सा शिक्षाको शुल्क नबढ्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा... पुरा समाचार
१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका... पुरा समाचार
सरकारले उत्पादनको प्रवद्र्धन गर्न नसक्दा चरम समस्या, नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
इलाम । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो... पुरा समाचार



























