अनुगमन/खाेज
अत्याधिक चिसोका कारण तराईको जनजीवन कष्टकर, स्थानीय सरकार मौन
महोत्तरी । विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको... पुरा समाचार
म्याद गुज्रेको सामान बेच्ने र मूल्यसूची नराखी उपभोक्ता ठग्ने उद्योगलाई जरिवाना
वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची... पुरा समाचार
राजनीतिक अस्थिरतासँगै उपभोग्य सामानको मूल्यवृद्धि चुलियो, व्यवसायीले आफूखुसी मूल्य तोक्न थाले
काठमाडौँ । गत कार्तिकमा भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपैयाँ... पुरा समाचार
पाँच महिनादेखि विद्युत् अवरुद्ध, विद्युत् सञ्चालक समितिले कुनै चासो नदेखाएको सेवाग्राहीले गुनासो
बाजुरा । बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा... पुरा समाचार
एक प्रति फोटोकपी गर्न ४० रुपैयाँ असुल, अन्य विकल्प नहुँदा चर्को मूल्य तिर्नपर्ने बाध्यता
सिमकोट । निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न... पुरा समाचार
वाग्मती सफाइ महाअभियान ४००औँ हप्ता, मुहान क्षेत्रमा छाडियो ४०० माछाका भुरा
काठमाडौं । वाग्मती सफाइ महाअभियान ४००औँ हप्ता प्रवेश गरेका अवसरमा नदीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका–१ स्थित... पुरा समाचार
माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने
काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड... पुरा समाचार
बजार अनुगमन नहुँदा कुखुराको मासुमा मनपरी मुल्य बृद्धि, प्रतिकिलो १४० रुपैँयाले बढ्यो
काठमाडौँ । सरकारी निकायबाट अनुगमन नहुँदा व्यापारीले कुखुराको मासुमा अस्वभाविक मुल्य बढाएका छन् । कुखुराको मासुमा... पुरा समाचार
२४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या १९ सय ३ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमाच नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ... पुरा समाचार
भारतमा बर्डफ्लू बढपछि नेपालमा कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक
काठमाडौं । कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका... पुरा समाचार



























