अनुगमन/खाेज
हुम्लामा अत्यधिक चिसो बढ्यो, धाराको बरफ जमेपछि पानीको अभाव, सशस्त्र प्रहरीलाई सकस
हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको... पुरा समाचार
६ हजार ७०६ जनाको पीसीआर गर्दा ४ सय ९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा... पुरा समाचार
मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी, प्रदूषणबाट जोगिन यसो गर्नुस्
काठमाडौं । मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडाँैलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको... पुरा समाचार
विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो
लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन... पुरा समाचार
पछिल्लो २४ घण्टामा ५२२ मा कोरोना, थप ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।... पुरा समाचार
वायु प्रदूषणमा विश्वका ५० सहरमध्ये काठमाडौं एक नम्बर, बिना काम घर बाहिर ननिस्कन सुझाव
काठमाडौँ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका... पुरा समाचार
मासिँदै छ सुन्तला : सरकारी क्षेत्रले चासो नदिँदा चिन्तित छन् किसान
इलाम । सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखापरेपछि उपचार विधि... पुरा समाचार
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य
काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ ।... पुरा समाचार
थप ४०३ मा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १८ सय ८५ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ... पुरा समाचार
उपत्यकासहित देशैभर चिसो बढ्यो, बुधबारसम्म वर्षा र हिमपात हुने
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने... पुरा समाचार


























