अनुगमन/खाेज
मेलम्चीको पानी वितरणका लागि तयारी, चुहावट कम गरेर वितरण योजना
काठमाडौँ । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार... पुरा समाचार
नेपालमा ९७.२ प्रतिशत काेरोना सङ्क्रमित निको भए
काठमाडौं । नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना सङ्क्रमणमुक्त भएका छन्... पुरा समाचार
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र... पुरा समाचार
भारतमा ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ खोपले पायो आपत्कालीन प्रयोगको अनुमति
नयाँ दिल्ली । भारतको औषधि नियामकले दुई वटा कोभिड-१९ विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति... पुरा समाचार
पछिल्लो २४ घण्टामा थप ४१९ मा कोरोना, ७५० जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय १९ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ... पुरा समाचार
कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा
काठमाडौं । कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन्... पुरा समाचार
मेलम्ची खानेपानी काठमाडौं पुग्न अझै समय लाग्ने
चौतारा । रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या... पुरा समाचार
नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा शुरु, सेवा कसरी लिने ?
काठमाडौं । नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै... पुरा समाचार
कोभिड–१९ विरुद्धको खोप फाइजर–बायोएनटेकलाई विश्व स्वास्थ्य संगठनको अनुमति
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि... पुरा समाचार
पछिल्लो २४ घण्टामा ५२२५ मा पिसिआर गर्दा ४२६ लाई कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २६ मा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार... पुरा समाचार

























