प्रदेश ३
सडक नहुँदा सिन्धुपाल्चोकको किसान चिन्तित
सिन्धुपाल्चोक । उत्पादन भएको तरकारी बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् । गत असार १... पुरा समाचार
रसुवामा एक्सरे अभाव, पेट तथा छातीको उपचारमा समस्या
रसुवा जिल्ला अस्पतालमा डिजिटल एक्सरे उपकरण नहुँदा पेट तथा छातीको उपचारमा समस्या परेको छ । पुरानो... पुरा समाचार
घामपानी दुबैमा नारायणगढ–मुग्लिन सडक जोखिममा
चितवन । पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए ।... पुरा समाचार
काभ्रेमा रेबिजबाट तीन जनाको मृत्यु, सावधानी अपनाउन आग्रह
काभ्रे । प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महिनाको अवधिमा जिल्लाको... पुरा समाचार
साथीको घर हिँडेकी २३ वर्षीया सुजिताको शव झाडीभित्र फेला, निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
चितवन । मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका... पुरा समाचार
सरकारी पोशाक नसिलाउनेको भत्ता कटौती : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यहाँका सरकारी सेवामा कार्यारत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय... पुरा समाचार
पिसिआरमाके सरकारले तोको भन्दा बढी रकम असुल्नेसँग धरौटी माग
चितवन । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले... पुरा समाचार
लेबल अपूर्ण र न्यूनस्तर आठ खाद्य फार्मका सञ्चालकलाई कारवाही प्रक्रिया
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आठ... पुरा समाचार
मदिरा उत्पादन र सेवन गर्न अनुमति आवश्यक, तोकिएका समयमा मात्रै बिक्री गर्न पाइने
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको... पुरा समाचार
कोभिड–१९ मा ज्यान गुमाउने परिवारलाई प्रतिपरिवार एक लाख राहत
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको... पुरा समाचार


























