प्रदेश
बस्तीको माग गर्दै बिगत छ दिनदेखि निरन्तर आन्दोलमा सिर्सियाबासी
वीरगञ्ज । पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका वीरगञ्ज महानगरपालिका–१५ सिर्सियाबासीले आन्दोलन गर्न थालेको आज... पुरा समाचार
सम्झौताअनुसार काम नगर्ने कम्पनी जो कसैलाई पनि कारबाही गर्छौ : मन्त्री नेम्वाङ
बुटवल । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा रहेका... पुरा समाचार
कोहलपुरको आन्दोलनले उग्ररूप लियो, निषेधित क्षेत्र घोषित
बाँके । कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका... पुरा समाचार
पहिलोपटक बिजुली बलेपछि गाउँले खुशी, तीन सय घरधुरी लाभान्वित
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन्... पुरा समाचार
घर भित्रै हात्ती छिरेर धान खान थालेपछि गाउँले हैरान
सप्तरी । धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन्... पुरा समाचार
बाँदरको बिगबिगी बढेपछि नियन्त्रण गर्न दुई लाख बजेट विनियोजन
खाँदबारी । स्थानियलाइ बाँदरले अत्याधिक दुःख दिन थालेपछि नगरपालिकाबाट बजेट विनियाेजन गरिएकाे छ । खाँदबारी नगरपालिकाले सबैजसो वडामा... पुरा समाचार
नुवाकोटका सबै स्थानीय तह पहिराको उच्च जोखिममा, विपद्को पूर्वतयारीमा जुट्न स्थानियलाई सुझाव
नुवाकोट । नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ... पुरा समाचार
धानको क्षतिपुर्तिको माग गर्दै किसानहरुले दिए कृषि ज्ञान केन्द्रमा निवेदन
नुवाकोट । सरकारले नक्कली धानको बीउ परेका कारण पीडितहरुलाई उचित क्षतिपुर्ति नदिएपछि किसानहरुले कृषि ज्ञान केन्द्रमा... पुरा समाचार
सरकारले खरीद मूल्य १० प्रतिशत बढाएपछि धान बेच्ने किसानको लर्को
वीरगञ्ज । सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी... पुरा समाचार
आफ्नै कान्छा छोराबाट खुर्पा प्रहार गरी बाबुआमाको हत्या
रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै... पुरा समाचार



























