राजनीति
६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री ओली पुख्र्यौली घर जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् ।... पुरा समाचार
सत्तामा पुगेपछि आदर्शबाट विचलितको प्रति प्रचण्डको चिन्ता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो संकेत नदेखिएको बताएका छन्... पुरा समाचार
पूर्वसभामुख महराले पाए सफाइ
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौंका... पुरा समाचार
महँगी बढेको भन्ने सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : पहिलेको तुलनामा तीन प्रतिशत घटेकाे छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको... पुरा समाचार
यो सरकार बनेपछि दैनिक छ किलाेमीटर बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र... पुरा समाचार
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई अनुसन्धानको दायरामा... पुरा समाचार
काँग्रेसको विरोधको कारण प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण... पुरा समाचार
जग्गा फिर्ता गर्ने सर्तमा नेता पौडेल र न्यायाधीश रेग्मीलाई उन्मुक्ति
काठमाडौं । एक सय ७५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च... पुरा समाचार
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाद्वारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको... पुरा समाचार
सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित... पुरा समाचार


























