राजनीति
राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान
राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार,... पुरा समाचार
प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ नै कायम गरिने
हेटौँडा, प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी... पुरा समाचार
राष्ट्रियसभा निर्वाचन : उम्मेदवार मनोनयन दर्ता भोलि, को–कसको पूरा हुँदैछ दुईवर्षे कार्यकाल ?
काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि भोलि २० गते आइतबार उम्मेदवारी... पुरा समाचार
राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार
काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ... पुरा समाचार
नेपाल जस्तो पिछडिएका देशमा शिक्षामा लगानीको खाँचो : अध्यक्ष प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक... पुरा समाचार
काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने कुराले मान्छेको मन पोल्न थाल्यो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन्। प्रेस सङ्गठनद्वारा आज यहाँ आयोजित... पुरा समाचार
समाजवादी पार्टी सरकारबाट बाहिरियो, दुबै मन्त्रीद्वारा राजीनामा (पत्रसहित)
काठमाडौं । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट प्रधानमन्त्री केपी... पुरा समाचार
प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी ओली डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टर गएका छन् ।... पुरा समाचार
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको... पुरा समाचार
कांग्रेसको विवाद सहमतितर्फ
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।... पुरा समाचार

























