"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३,८६३ मत गणना हुँदा खनालले २७,७१९ मत प्राप्त गरेका छन्।

निकटतम प्रतिस्पर्धीहरूको मत वितरण यस प्रकार छ :

नेपाली कांग्रेस – सबुज बनिया: ६,६४७ मत

नेकपा (एमाले) – अमन मास्के: ४,३७३ मत

यस परिणामअनुसार काठमाडौं–६ मा खनालले स्पष्ट अग्रता बनाएर विजयी भएका छन्।

२०८२ फागुन २२ गते शुक्रवार १७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु