"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

सरकारले गरेको उक्त निर्णयसँगै प्राधिकरणको नेतृत्वमा नयाँ प्रशासनिक जिम्मेवारी सुरु भएको छ।

२०८३ जेठ ११ गते सोमवार १८:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु