"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

वर्षाको सम्भावनापछि इलाममा सतर्कता अपनाउन आग्रह

इलाम – कात्तिक १२ देखि १५ गतेसम्म वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बाढीपहिरोको जोखिम रहेका क्षेत्र, राजमार्ग तथा ग्रामीण सडकमा सतर्क रहन र खोला किनार तथा पहिरो प्रभावित क्षेत्रमा नजान आग्रह गर्नुभएको छ। उहाँले सम्बन्धित निकायलाई विपद्को पूर्वतयारी गर्न पनि अनुरोध गर्नुभएको छ।

२०८३ कात्तिक ११ गते बुधवार १८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु