"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँ र चाँदीको १७५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँ र चाँदी ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

२०८३ कात्तिक १५ गते आइतवार १२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु