मुग्लिङ-पोखरा सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने
sfnf]kq] ug{ tof/L ul/Fb}
h'Dnf, !) h]7 M s0ff{nL /fhdfu{ ;8s v08cGtu{t b}n]vsf] cf7la; gu/kflnsfdf ;8s sfnf]kq] ug{sf nflu tof/L ub}{ dhb'/ . kl5Nnf] ;dodf /fhdfu{ sfnf]kq] ePkl5 s0ff{nL /fhdfu{df rNg] ;jf/L;fwgsf ofq'nfO{ ;xh ePsf] 5 . tl:a/ M ljho /fjt÷/f;;
काठमाडौँ । मुग्लिङ-पोखरा सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।
तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गरिने भएकाले मङ्सिर ३ गतेदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको हो ।
सडकराति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जनाएको छ ।
सो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने भएको छ । सो समयमा आकस्मिक अवस्थामा भने सवारी पास गराइने प्रहरीले जनाएको छ ।
२०८१ कात्तिक २९ गते बिहीवार १९:२९ बजे प्रकाशित























