एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले यी १६ जनालाई निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
सिफारिस भएका सांसदहरू
जनजाति
- महिला:
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ - पुरुष:
– रामबहादुर थापा मगर
– कुलभक्त शाक्य
खस आर्य
- महिला:
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) - पुरुष:
– गुरु प्रसाद बराल
– पुष्पराज कंडेल - थारु
पुरुष:
– कृपाराम राणा
दलित
महिला:
– विष्णुमाया वी.के.
– नीता घटानी
मधेसी
महिला:
– रिङ्ला यादव
– यशोधा कुमारी यादव
पुरुष:
– चन्द्रेश्वर मण्डल
मुस्लिम
महिला:
– साजिदा सिद्दीकी
२०८२ फागुन ३० गते शनिवार १७:१७ बजे प्रकाशित





















