"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाएको हो ।

यसका लागि निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै मर्जर नीतिलाई प्रोत्साहन गर्न र आवश्यक कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

२०८३ कात्तिक १६ गते सोमवार १३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु