"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपाको समानुपातिक सूचीमा को -को समेटिए ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गरेको छ। पार्टीले सोमबार मात्र कुलमान घिसिङलाई पार्टीमा प्रवेश गराएपछि अबेर राति आयोगमा सूची बुझाएको हो।

रास्वपा, बालेन शाह र घिसिङको सूचीलाई मिलाएर रास्वपाले आयोगमा दर्ता गरेको हो । जसमा चमार समुदायका स्वास्थ्य अभियन्ता डा. रामजी रामलाई पनि समावेश गरिएको छ ।

रास्वपाले पेश गरेको बन्दसूचीमा गायक प्रकाश सपुत, कलाकार रिमा विश्वकर्मादेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म अटाएका छन् ।
यस्तो छ सूची
1234

२०८२ पुस १५ गते मंगलवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु