अर्थ
सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार चार सय रुपियाँ
काठमाडौँ। नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ ।... पुरा समाचार
छठमा चढाइने कृषिजन्य तरकारी तेब्बरमा बिक्री, छैन अनुगमन
राजविराज। छठ पर्वमा प्रसादको रूपमा प्रयोग हुने तरकारीजन्य उत्पादनहरूको मूल्य तेब्बरले वृद्धि भएको छ। सामान्य दिनको... पुरा समाचार
हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ। नेपाल... पुरा समाचार
बजारमा हरियो तरकारीको मूल्य आकाशिँदै, केहि तरकारीमा २ सय प्रतिशतसम्म मूल्य बढ्यो
काठमाडौँ । पछिल्ला हप्ताहरूमा बजारमा हरियो तरकारीको मूल्य आकाशिँदै गएको छ, जसले सर्वसाधारण उपभोक्ताको भान्छा खर्च... पुरा समाचार
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९०० पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै फेरि पनि नयाँ रेकर्ड कायम गरेको छ।... पुरा समाचार
कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा
काठमाडौँ। सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ। सहुलियतपूर्ण कर्जाका लागि... पुरा समाचार
धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट
धरान। धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।... पुरा समाचार
एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी... पुरा समाचार
अब दश दिनपछि युरिया मल सहज रूपमा उपलब्ध हुन्छ: कृषिमन्त्री अधिकारी
कपिलवस्तु । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध... पुरा समाचार
सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले आन्तरिक र बाह्य ऋणसहित कुल २६ खर्ब ६९... पुरा समाचार


























