"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपाले संसदीय समितिका सभापतिका लागि नाम टुंग्यायो, सुचीसहित

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूका सभापतिहरूका लागि उम्मेदवारको नाम टुंग्याएको छ।

बिहीबार बसेको संसदीय दलको बैठकमा विभिन्न समितिहरूका लागि सम्भावित उम्मेदवारहरूबारे छलफल भएको थियो।

पार्टीले टुंग्याएका नामअनुसार—

कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी
पूर्वाधार विकास समितिमा आशिष गजुरेल
महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी
राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल

RSP finalizes name for parliamentary committee chair

२०८३ वैशाख ३ गते बिहीवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु