"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौँ । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

उमेर हदका कारण विद्यमान मुख्यसचिव एकनारायण अर्याल बुधबारदेखि अवकाश हुँदैछन्।

वरीयताको आधारमा सुमनराज अर्याल मुख्यसचिवका प्रमुख दाबेदार मानिन्थे। २०७७ माघ १९ गते सचिवमा पदोन्नति पाएका उनले तथ्यांक सेवाबाट निजामतीतर्फ प्रवेश गरेका थिए।

२०८२ मंसिर ८ गते सोमवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु