राजनीति
बूढीगण्डकीमा लगानी गर्न यूएईलाई नेपालको प्रस्ताव
काठमाण्डौ । नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न संयुक्त अरब इमिरेट्स (यूएई) लाई प्रस्ताव गरेको छ... पुरा समाचार
रास्वपाको २० सदस्यीय टोली चीन प्रस्थान
काठमाडौँ, कात्तिक २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय... पुरा समाचार
कोप–३१ मा नेपालका पाँच सांसद सहभागी हुँदै
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना... पुरा समाचार
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त
काठमाडौँ, कात्तिक २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गर्नुभएको छ... पुरा समाचार
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेसी
काठमाडौं – प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा... पुरा समाचार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, राष्ट्रिय एजेन्डाबारे छलफल हुँदै
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मङ्सिरमा हुने भारत भ्रमणको तयारी तीव्र पारिएको छ । भ्रमणमा... पुरा समाचार
नेपाल प्रहरीको आईजीपीमा मनोज केसी, दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त
काठमाडौं, कात्तिक १८ गते । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको... पुरा समाचार
एक महिनाभित्र सबै स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सेवा आगामी एक महिनाभित्र सबै स्थानीय तहबाट सञ्चालन गर्ने... पुरा समाचार
पत्रकार पक्राउ प्रकरणमा संसदीय समिति गठन गर्न कांग्रेसको माग
काठमाण्डौ – नेपाली कांग्रेसले पत्रकार धरपकडलगायत सरकारका विवादित गतिविधिबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न... पुरा समाचार
महानगर–उपमहानगरका वडाध्यक्ष र सदस्यका लागि रास्वपाले खुलायो आवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र... पुरा समाचार


























