राजनीति
एमाले कार्यकर्तालाई ओलीको निर्देशन, आन्दोलनका लागि तयार रहनू
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै आन्दोलनका... पुरा समाचार
स्थानीय चुनावलाई ध्यानमा राखेर कांग्रेस अधिवेशनको मिति तय गरिने
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश र जिल्ला अधिवेशनको... पुरा समाचार
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबिच शिष्टाचार भेटवार्ता, नेपाली विद्यार्थीलाई सहजीकरण गरिने
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च... पुरा समाचार
कांग्रेसमा काम गर्नेले जिम्मेवारी पाउँछन् : गगन थापा
स्याङ्जा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा काम गर्नेले जिम्मेवारी पाउने बताउनुभएको छ। सोमबार स्याङ्जाको... पुरा समाचार
रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान
काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत... पुरा समाचार
गगन थापाले लिए कांग्रेस सभापतिको शपथ
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टीको... पुरा समाचार
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक, आन्तरिक छानबिन सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन सुरु गर्दै सार्वजनिक... पुरा समाचार
पदीय दुरुपयोगले प्रहरी सङ्गठन बदनाम हुन्छ : महानिरीक्षक कार्की
काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ र पदीय अधिकारको दुरुपयोग नगर्न प्रहरी अधिकृतहरूलाई... पुरा समाचार
दबाव र प्रभावमा नपरी काम गर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र साहले कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थमा नपरी निष्पक्ष रूपमा काम... पुरा समाचार
जलवायु संकटप्रति विश्व र नेपालको नेतृत्व गम्भीर भएन : पूर्वराष्ट्रपति यादव
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्र तथा नेपालको... पुरा समाचार


























