"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

समाचार

नेपाल–भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्छ – प्रधानमन्त्री शाह

नेपाल–भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्छ – प्रधानमन्त्री शाह

नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास,... पुरा समाचार

बालेन र मोदीले गरे जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन

बालेन र मोदीले गरे जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा उद्घाटन, सातामा एक दिन चल्ने नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय... पुरा समाचार

प्रधानमन्त्री बालेनबारे मोदी – ‘युवा प्रधानमन्त्रीमा नेपालको भविष्य देखेँ’

प्रधानमन्त्री बालेनबारे मोदी – ‘युवा प्रधानमन्त्रीमा नेपालको भविष्य देखेँ’

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा... पुरा समाचार

काठमाडौँमा वायु प्रदूषण नियन्त्रण गर्न २७ रणनीतिक क्षेत्रसहित कार्ययोजना

काठमाडौँमा वायु प्रदूषण नियन्त्रण गर्न २७ रणनीतिक क्षेत्रसहित कार्ययोजना

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण नियन्त्रण तथा वायु गुणस्तर कायम गर्न २७ रणनीतिक क्षेत्रसहितको कार्यक्रम... पुरा समाचार

प्रधानमन्त्री शाह नयाँ दिल्ली पुगे, आज जयशङ्करसँग भेटवार्ता

प्रधानमन्त्री शाह नयाँ दिल्ली पुगे, आज जयशङ्करसँग भेटवार्ता

काठमाण्डौ – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको... पुरा समाचार

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक... पुरा समाचार

नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

भरतपुर – नागढुंगा–मुग्लिन सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । चितवनको इच्छाकामना... पुरा समाचार

प्रधानमन्त्रीको भारत भ्रमणदेखि चीनको अनुदानसम्म, मन्त्रिपरिषद्का यस्ता छन् निर्णय

प्रधानमन्त्रीको भारत भ्रमणदेखि चीनको अनुदानसम्म, मन्त्रिपरिषद्का यस्ता छन् निर्णय

काठमाण्डौ – सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ र ७ गते हुने भारत भ्रमण स्वीकृत गरेको... पुरा समाचार

स्थानीय तह र प्रदेशसभा चुनाव एकैपटक गर्ने विषयमा दलहरूबीच छलफल

स्थानीय तह र प्रदेशसभा चुनाव एकैपटक गर्ने विषयमा दलहरूबीच छलफल

काठमाण्डौ – स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा फरक–फरक समयमा गर्ने विषयमा निर्वाचन आयोगले राजनीतिक... पुरा समाचार

प्रधानमन्त्री बालेनको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

प्रधानमन्त्री बालेनको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाण्डौ – भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।... पुरा समाचार