उपभाेक्ता सरोकार
काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूलका लागि स्थान तोकियो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै आफ्नो क्षेत्रमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा... पुरा समाचार
सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एकको मृत्यु, तीन घाइते
काठमाण्डौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको... पुरा समाचार
एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको... पुरा समाचार
४१५ रुपैयाँको सामान किन्दा गौरीशंकरले जिते १० लाख
काठमाण्डौ । ४१५ रुपैयाँको सामान खरिद गरेका धनुषाका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख... पुरा समाचार
नागढुङ्गा सुरुङमार्गमा सवारीअनुसार फरक टोल शुल्क, कारलाई ६५ रुपैयाँ
काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि टोल शुल्क संकलन सुरु भएको... पुरा समाचार
बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध
काठमाडौँ – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित देशका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्... पुरा समाचार
भूमिगत विद्युत् लाइन विस्तारका लागि काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने
काठमाण्डौ – भूमिगत विद्युत् लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत्... पुरा समाचार
चक्रवातको प्रभावले आज र भोलि ठूलो वर्षा, राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
काठमाण्डौ – अर्नब चक्रवातको प्रभावले आज र भोलि देशका पूर्वी तथा मध्य क्षेत्रमा ठूलो वर्षा हुने... पुरा समाचार
कात्तिक १५ देखि नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क उठाइने
काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि टोल शुल्क सङ्कलन सुरु हुने भएको... पुरा समाचार
चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह
काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना बढेको... पुरा समाचार


























