अर्थ
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा... पुरा समाचार
राहत खाद्य सामग्रीको गुणस्तर जाँच, खुला चामलमा विभागको चासो
काठमाडौँ । भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न तयार पारिएका राहत खाद्य सामग्रीको गुणस्तर तथा स्वच्छता परीक्षण... पुरा समाचार
काठमाडौँमा एलपी ग्यासको अभाव, डिलरमा उपभोक्ताको चाप बढ्यो
काठमाडौँ । बाढीपहिरोका कारण तराईबाट काठमाडौँतर्फ हुने एलपी ग्यासको ढुवानी प्रभावित भएपछि उपत्यकामा ग्यासको अभाव देखिएको... पुरा समाचार
काठमाडौँमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्यो, कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि निगरानी
काठमाडौँ । भोटेकोशी हिमबाढीपछि मुख्य सडकमार्ग अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको... पुरा समाचार
उपत्यकामा ग्यासको चरम अभाव, घण्टौँ लाइनमा उपभोक्ता
काठमाडौँ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन् चर्किएको छ। भोटेकोशी बाढीपछि सडक अवरुद्ध हुँदा... पुरा समाचार
काठमाडौँमा ग्यास अभाव हटाउन दैनिक ३५ हजार सिलिन्डर पठाइँदै
नारायणगढ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौँमा देखिएको ग्यास अभाव हटाउन उपत्यकाबाहिरका जिल्लाबाट... पुरा समाचार
बाढीपीडित उद्योगी–व्यवसायीलाई सरकारको पहिलो चरणको राहत प्याकेज, कर छुटदेखि सहुलियत कर्जासम्म
काठमाडौं । बाढीबाट ठूलो आर्थिक क्षति व्यहोरेका उद्योगी, व्यापारी तथा व्यावसायिक प्रतिष्ठानलाई सरकारले भन्सार, कर, कर्जा... पुरा समाचार
कृष्णभिरमा सडक भासिएपछि राजधानी बाहिर बोटलिङ गरी दैनिक ८–१० हजार सिलिण्डर काठमाडौं ल्याउने तयारी
चितवन । पृथ्वीराजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव हटाउन उद्योगीहरूले वैकल्पिक मार्गबाट सिलिण्डर... पुरा समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ
काठमाडौँ। रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ। प्रधानमन्त्री वालेन्द्र... पुरा समाचार
भोटेकोशी–त्रिशूली बाढीको पुनर्निर्माणमा ७ खर्बसम्म खर्च लाग्न सक्ने, ४३० मेगावाट विद्युत् ठप्प
काठमाडौँ। भोटेकोशीबाट सुरु भएर त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा ठूलो रकम आवश्यक पर्ने देखिएको... पुरा समाचार

























